२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कांग्रेस नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुँदै


0
Shares

लामो समयदेखि मिर्गाैला, छाती र नशाको समस्याबाट पीडित खड्काको भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको उनको परिवारले जानकारी दिएका छन् ।