भ्रष्टाचार र अनियमिता गर्ने छुट कसैलाई हुनेछैनः मन्त्री पोखरेल • Image Khabar Image Khabar


भ्रष्टाचार र अनियमिता गर्ने छुट कसैलाई हुनेछैनः मन्त्री पोखरेल


Imagekhabar
१० चैत्र २०७४, शनिबार ११:३१

भ्रष्टाचार र अनियमिता गर्ने छुट कसैलाई हुनेछैनः मन्त्री पोखरेल

काठमाडौंको लाजिम्पाट सडकमा बृक्षारोपण अभियानको प्रारम्भ गर्दै उनले भ्रष्टाचारले मुलुक खोक्रो भएकाले कसैलाई पनि छुट नहुने प्रष्ट पारेका हुन् ।

कसैले भ्रष्टाचार र काममा ढिलाई गरे सूचना दिन सबैलाई आग्रह गरे ।

बाम गठबन्धन जनताको सरकार भएको भन्दै पोखरेलले जनताको कामलाई प्राथमिकतामा राखिने बताए ।

अरु वक्ताले भने बृक्षारोपण अभियानलाई देशभर केन्द्रित गर्नु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्