२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


खुमबहादुर खड्काको स्वास्थ्यलाभको कामना गर्दै रुद्रीपूजा


0
Shares

नेपाल विद्यार्थी संघको अगुवाइमा शिद्धेश्वरी मन्दिरमा जपपाठ, ग्रहशान्ति र रुद्रीपाठ गरिएको छ ।

नेता खड्काको भारत, नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचार भइरहेको छ ।

उनी मिर्गौलाको समस्याबाट पीडित छन् । पछिल्लो समयमा उनको स्वास्थ्य अवस्था गम्भीर बनेको जनाइएको छ ।