Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


चन्द माओवादीका दुई नेता पक्राउ, कार्यकर्ताहरुको भागाभाग

आगामी निर्वाचन बिथोल्नसक्ने भन्दै प्रहरीले नेकपाका राप्ती अञ्चल ब्यूरो सदस्य दीपक विष्ट र जिल्ला सदस्य मोतिराम खड्कालाई बुधबार सदरमुकाम मुसिकोटबाट पक्रेको हो । चुनाव बहिस्कार गरेको, कालोझन्डाको आतंक मच्चाएको र चुनाव बिथोल्नसक्ने भन्दै उनीहरुलाई पक्रेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक थमन रजालीले बताए । २५ दिनसम्म अनुसन्धान नै गर्ने भएकाले चुनावपछिमात्र रिहाइ गरिने रजालीले…