१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


नवनियुक्त खेलकुदमन्त्रीद्वारा पदभारग्रहण


0
Shares

कास्की जिल्लाको ३ नम्बर क्षेत्रबाट प्रत्यक्ष निर्वाचित नवनियुक्त मन्त्री विश्वकर्माले खेलकुद क्षेत्रलाई अगाडि बढाउन आफूले सक्दो पहल गर्ने विश्वास व्यक्त दिलाए ।

उनले अन्तर्राष्ट्रियस्तरमा देशलाई चिनाउने सबैभन्दा उपयुक्त माध्यम खेलकुद भएकाले यसको विकास तथा विस्तारका लागि उपयुक्त कदम चाल्ने प्रतिबद्धता जनाए ।

नेकपा एमालेका नेतासमेत रहेका मन्त्री विश्वकर्माले एमालेको भातृसंगठन मुक्ति समाज नेपालको आन्दोलनमा सहभागी भएका थिए । रासस