Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


वाम गठबन्धनले बहुमत ल्याएर मुुलुकलाई प्रगतिको नयाँ युगमा प्रवेश गराउँछ : ओली

एमाले महासचिव ईश्वर पोखरेल उम्मेदवार रहेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ मा मंगलबार वाम गठबन्धनको निर्वाचन परिचालन समिति गठनका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले स्पस्ट बहुमत ल्याएर मुुलुकलाई प्रगतिको नयाँ युगमा प्रवेश गराउने बताए । कार्यक्रममा एमाले महासचिव एवं त्यस क्षेत्रका उम्मेदवार…