२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


देशको भविश्यलाई अन्धकार बनाउन हुँदैन : थापा


0
Shares

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले ‘मुलुकमा अनावश्यक अस्थिरता र अराजकता सिर्जना गरेर देशको भविश्यलाई अन्धकार बनाउन हुँदैन’–भने ।

कार्यक्रममा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले प्रेस स्वतन्त्रता कायम रह्यो भनेमात्रै लोकतन्त्र सुदृढ हुने भन्दै संसदबाट प्रेस स्वतन्त्रताविरोधी कुनैपनि ऐन, नियम बन्न नदिने बताए ।