२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रतिनिधिसभाको उपसभामुखमा एमालेकी तुम्बाहाम्फे निर्वाचित


0
Shares

शुक्रबार संघीय संसद भवन नयाँबानेश्वरमा भएको मतदानमा प्रतिस्पर्धी नेपाली कांग्रेसकी पुष्पा भुसाललाई पराजित गर्दै तुम्बाहाम्फे उपसभामुख बनेकी हुन् ।

तुम्बाहाम्फेको पक्षमा २०१ मत पर्‍यो भने विपक्षमा ५८ मत परेको छ ।

प्रतिनिधिसभाको अर्को बैठक अब यही चैत १२ गते दिउँसो १ बजे बस्ने जनाइएको छ ।