२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कर्णाली प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउने मुख्यमन्त्री शाहीको उद्घोष


0
Shares

बिहीबार भक्तपुरमा रफत सन्चार क्लबद्वारा आयोजित साक्षात्कारमा उनले कर्णाली प्रदेश गरिबी र आर्थिक अभावकाबीच अथाह सम्भावना बोकेको प्रदेश भएको भन्दै यसलाई नमुना प्रदेशकारुपमा विकास गरी भ्रष्टाचारमुक्त प्रदेश बनाइने बताए ।

देशको कुल बजेटको आधा बजेट कर्णाली प्रदेशलाई उपलब्ध गराउनसके यसले देशको आर्थिक विकासमा टेवा पुुर्‍याउने उनको भनाइ थियो ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई स्वायत प्रदेशकारुपमा केन्द्र सरकारले कानुनमै सम्बोधन गर्नुपर्ने पनि बताए ।