
बुधबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक, प्रशासन, सामाजिक, आर्थिक र पूर्वाधार विधयेक समिति गठन गरेको हो ।
यस्तै, बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहने सदस्यहरुको संख्या कटौती गर्ने निर्णयसमेत गरेको छ ।
सन्चार राज्यमन्त्री गोकुल बाँस्कोटाकाअनुसार ४७ सदस्यीय सचिवालयलाई २८ मा झार्ने निर्णय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्