विदेशसँग कस्तो सम्बन्ध बनाउन चाहन्छन प्रधानमन्त्री ओली(भिडियो) • Image Khabar Image Khabar


विदेशसँग कस्तो सम्बन्ध बनाउन चाहन्छन प्रधानमन्त्री ओली(भिडियो)


Imagekhabar
१३ चैत्र २०७४, मंगलवार १९:०७

विदेशसँग कस्तो सम्बन्ध बनाउन चाहन्छन प्रधानमन्त्री ओली(भिडियो)

काठमाडौं, चैत १३ । प्रधानमन्त्री केपी ओलीले आज नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई सामूहिकरुपमा भेटेर आफ्नो सरकारको विदेश नीति र विकास साझेदारीका विषयमा ब्रिफिङ गरेका छन् ।

नयाँ सरकार बनेपछि गरिने यस्ता भेटघाटलाई कूटनीतिक बृत्तमा निकै महत्वका साथ हेरिन्छ ।

यद्यपि नेपाली जनमानसमा भने अहिले पनि यस्तो भेटघाटले भन्दा युरोपेली यूनियनको निर्वाचन पर्यवेक्षणसम्बन्धी विवादस्पद प्रतिवेदनदेखि राजदूतहरुका दौडले बढी चर्चा पाइरहेको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्