संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति पर्वतले बिहीबार कुस्माबजारमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै ओलीले वामपन्थीहरुको एकताबाट आत्तिएको नेपाली कांग्रेसले कम्युनिष्टहरु सत्तामा आएपछि अधिनायकवाद आउँछ भनेर भ्रम फैलाएको आरोप पनि लगाए । उनले वाम गठबन्धनले निर्वाचन जितेपछि लोकतन्त्र सुदृढ गरिने आश्वासन दिँदै वाम गठबन्धनले मुलुकमा शान्ति, सुशासन, विकास र समृद्धि ल्याउने दाबी गरे । ‘देशले…