संसद अधिवेशन अन्त्य • Image Khabar Image Khabar


संसद अधिवेशन अन्त्य


Imagekhabar
२० चैत्र २०७४, मंगलवार १७:०३

संसद अधिवेशन अन्त्य

प्रतिनिधिसभाको मंगलबारको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले दुवै सदन अन्त्य भएको राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका छन् ।

यी दुवै सदनको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्