२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


संसद अधिवेशन अन्त्य


0
Shares

प्रतिनिधिसभाको मंगलबारको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले दुवै सदन अन्त्य भएको राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका छन् ।

यी दुवै सदनको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो । रासस