यस्तै चिसोको प्रभाव हिमाली जिल्ला मुस्ताङमा समेत पर्न थालेको छ । चिसोकै कारण चुनावी गतिविधि प्रभावित बन्ने आशंका भइरहँदा स्थानीयले भने त्यसको कुनै परवाह गरेका छैनन् । हिमालपारीको जिल्ला मुस्ताङको तापक्रम माइनसमा झरिसकेको छ । यो समय भनेको यहाँका बासिन्दा तल्लो भेगतर्फ झर्ने बेला हो । तर चुनावी सरगर्मी बढेसँगै यो पाली चिसोको अनुभव नभएको…