संघीयता खारेज गर्नुपर्छ : केसी • Image Khabar Image Khabar


संघीयता खारेज गर्नुपर्छ : केसी


Imagekhabar
१९ चैत्र २०७४, सोमबार १७:०४

संघीयता खारेज गर्नुपर्छ : केसी

सोमबार राजधानीमा आयोजित एक अन्तरक्रियामा उनले नेपालका राजनीतिक दलहरुले संघीयता कहिल्यै नखोजेको भन्दै भारतले आफ्नो विस्तारवादी नीतिअनुसार नेपालमा संघीयता लादेको आरोप लगाए ।

संघीयताले देशमा गम्भीर समस्या ल्याउनसक्ने भन्दै केसीले ‘यसलाई खारेज नगरेसम्म देशको विकास सम्भव छैन’–भने ।

प्रतिक्रिया दिनुहोस्