२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै, पूर्वमन्त्री खड्काको निधनमा शोक प्रस्ताव पारित गरिने


0
Shares

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक २ बजे बस्ने भएको हो ।

दुवै सदनको बैठकबाट पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेस नेता खुमबहादुर खड्काको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ । शोक प्रस्तावबाहेकका कार्यसूचीमा भने आज छलफल नहुने संसद् सचिवालयले जनाएको छ ।

शोक प्रस्ताव पारितपछि थप विषयमा छलफल नहुने परम्पराअनुरुप अन्य कार्यसूचीमा छलफल नहुने भएको हो ।