
एमाले संसदीय दलको बुधबार बसेको बैठकले पूर्वसभामुख नेम्वाङलाई दलको उपनेता बनाएको हो ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई दलको नेता बनाउने प्रस्ताव राखेका थिए ।
त्यसैगरी, बैठकले प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरीलाई चयन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्