प्रदेश–२ लाई विकसित प्रदेश बनाउने उद्घोष • Image Khabar Image Khabar


प्रदेश–२ लाई विकसित प्रदेश बनाउने उद्घोष


Imagekhabar
२४ चैत्र २०७४, शनिबार १९:५५

प्रदेश–२ लाई विकसित प्रदेश बनाउने उद्घोष

शनिबार रौतहटको गढीमाई नगरपालिकास्थित समनपुरमा आयोजित एक कार्यक्रममा उनले भ्रष्टाचाररहित सुशासन कायम गरेर जनजीविकाको पक्षमा काम गरिने बताए ।

‘बेटी बचाऊ, बेटी पढाऊ’जस्ता कार्यक्रम प्रदेश सरकारको प्राथमिकतामा रहेको भन्दै उनले गरिबी, अशिक्षा र बेरोजगारी हटाएर प्रदेश–२ लाई विकसित प्रदेश बनाउने उद्घोष गरे ।

त्यसक्रममा रौतहट क्षेत्र नम्बर–४ ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित अब्दुल कलाम अजादलाई राउत र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्