२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेता नेपाल चीनतिर


0
Shares

एमाले विदेश विभागका प्रमुख एवं पूर्वप्रधानमन्त्री नेपालले त्यहाँ ‘साझा विकासका लागि रणनीतिक साझेदारी र क्षेत्रीय सहयोगको खोजी’ विषयमा बोल्नेछन् ।

कार्यक्रममा नेपाल, भारत, चीन, कम्बोडिया, श्रीलंका, पाकिस्तान र टर्कीका नेताको पनि सहभागिता रहनेछ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव विष्णु रिजालकाअनुसार नेता नेपालका साथमा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा र सदस्य शिव भण्डारी पनि छन् ।

उनीहरु चार दिनपछि स्वदेश फर्कने कार्यक्रम छ । रासस