खुमबहादुर खड्काको १३औं पुन्यतिथिमा श्रद्धाञ्जलि • Image Khabar Image Khabar


खुमबहादुर खड्काको १३औं पुन्यतिथिमा श्रद्धाञ्जलि


Imagekhabar
२८ चैत्र २०७४, बुधबार १५:३१

खुमबहादुर खड्काको १३औं पुन्यतिथिमा श्रद्धाञ्जलि

खड्काप्रति श्रद्धाञ्जलि दिन कांग्रेसका नेता, कार्यकर्ता तथा उनका शुभचिन्तकलगायत उनको निवासमा पुगेका थिए ।

यसैगरी, १३औं पुन्यतिथिका दिन बुधबारै वृहत् रक्तदान कार्यक्रमसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्