२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


खुमबहादुर खड्काको १३औं पुन्यतिथिमा श्रद्धाञ्जलि


0
Shares

खड्काप्रति श्रद्धाञ्जलि दिन कांग्रेसका नेता, कार्यकर्ता तथा उनका शुभचिन्तकलगायत उनको निवासमा पुगेका थिए ।

यसैगरी, १३औं पुन्यतिथिका दिन बुधबारै वृहत् रक्तदान कार्यक्रमसमेत गरिएको छ ।