Logo २८ भाद्र २०८२, शनिबार | Sun Sep 14 2025


नाकाबन्दी गर्दा कालोबजारी मौलायो, आन्दोलन कमजोर भयो : महतो

काठमाडौं, वैशाख ३ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलन सिंहदरबार केन्द्रित हुने दोहोर्‍याएका छन् ।सद्भावना पार्टीको २६औं स्थापना दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले नाकाबन्दी गर्दा मुलुकमा कालोबजारी मौलाएको र त्यसले आफूहरुको आन्दोलन कमजोर हुन पुगेको भन्दै अब नाकामा आन्दोलन नगर्ने बताए । उनले अबको आफूहरुको अन्दोलन माग पूरा नभएसम्म नरोकिने पनि…