Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


एमाले–माओवादी केन्द्रबीच पार्टी एकता कहाँ अल्मलियो ?

एकता प्रक्रियाअघि बढाउन बनेको दुई दलका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक बस्न नसकेपछि विभिन्न आशंका उब्जिरहेका छन् । गत असोज १७ गते चुनावी तालमेलको घोषणा गरेर चुनावलगत्तै पार्टी एकताकोसमेत घोषणा गर्दा सार्वजनिक गरिएको ६ बुँदे प्रतिबद्धतापत्रको पहिलो बुँदामै पार्टी एकता र संगठनात्मक एकताको विस्तृत् खाका र विस्तृत् कार्ययोजना पार्टी एकता संयोजन समितिले तयार…