नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा सोमबार निर्वाचन आयोग गएका एमाले र माओवादी केन्द्रका नेताहरुले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुलाई भेटेर छिटो चुनावी परिणाम सार्वजनिक गर्न आग्रह गरेका हुन् । वाम गठबन्धनका नेताहरुले निर्वाचन परिणाम थन्क्याएर राख्दा भविष्यमा उत्पन्न हुने समस्यातर्फ ध्यान दिन चेतावनीपूर्ण आग्रह गरेका छन् । छलफलमा आयोगका पदाधिकारीहरुले भने परिणाम सार्वजनिक गर्न…