कांग्रेसबाट राष्ट्रियसभामा सांसद पाण्डे दलको नेतामा मनोनीत • Image Khabar Image Khabar


कांग्रेसबाट राष्ट्रियसभामा सांसद पाण्डे दलको नेतामा मनोनीत


Imagekhabar
२३ जेष्ठ २०७५, बुधबार १७:०२

कांग्रेसबाट राष्ट्रियसभामा सांसद पाण्डे दलको नेतामा मनोनीत

कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबार सांसद पाण्डेलाई राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा मनोनयन गरेका हुन् ।

पार्टी संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम उनलाई मनोनयन गरिएको कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्