Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


पार्टी एकताबाट पछाडि फर्कने ठाउँ नै छैन : दाहाल

नेकपा एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्च र नेकपा माओवादी केन्द्र सिन्धुली उपत्यका संघीय जनसम्पर्क मञ्चले शनिबार राजधानीमा आयोजना गरेको नवनिर्वाचित सांसदहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकताको प्रक्रियाबाट कोही–कसैले पनि पछाडि हट्ने अवस्था नरहेको बताए । अध्यक्ष दाहालले भने–‘पार्टी एकताबाट पछाडि फर्कने ठाउँ नै छैन । पछाडि फर्कने पुल भत्काइसकेका छौं । हिजोमात्र मेरो र…