२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेतृत्वको अक्षमताका कारण कांग्रेसको हार : गुरुङ


0
Shares

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले पार्टीभित्रका गुट– उपगुट र नेतृत्वको अक्षमताले नै पार्टी रक्षात्मक अवस्थामा पुगेको भन्दै यसको सबै जिम्मेवारी नेतृत्वले नै लिनुपर्ने बताए ।

कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाटले कुलबहादुर गुरुङजस्ता नेताहरुको सल्लाह नसुन्दा कांग्रेस कमजोर बनेको भन्दै कांग्रेसले राष्ट्रियता, प्रजातन्त्र, भूगोल कुनैपनि धारमा आफूलाई लैजान नसकेको जिकिर गरे ।