विनियोजन विधेयक पारित • Image Khabar Image Khabar


विनियोजन विधेयक पारित


Imagekhabar
२१ जेष्ठ २०७५, सोमबार १६:१३

विनियोजन विधेयक पारित

बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव राखेका थिए ।

बैठकमा प्रतिनिधिसभा नियमावली, २०७५ को प्रस्ताव भने प्रस्तुत् हुन सकेन ।

प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ २५ गते अपराह्न १ बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्