
फाइल तस्बिर
बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव राखेका थिए ।
बैठकमा प्रतिनिधिसभा नियमावली, २०७५ को प्रस्ताव भने प्रस्तुत् हुन सकेन ।
प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ २५ गते अपराह्न १ बजे बस्नेछ । रासस
प्रतिक्रिया दिनुहोस्