मूल्यवृद्धिको विरोधमा प्रदर्शन • Image Khabar Image Khabar


मूल्यवृद्धिको विरोधमा प्रदर्शन


Imagekhabar
२१ जेष्ठ २०७५, सोमबार १५:२७

मूल्यवृद्धिको विरोधमा प्रदर्शन

सोमबार स्याङ्जाको वालिङ बहुमुखी क्याम्पस र नेविसंघ वालिङ नगर समितिले संयुक्तरुपमा मूल्यवृद्धिको विरोध गर्दै सरकारलाई ‘लम्पसारवाद’को संज्ञा दियो ।

वालिङ बहुमुखी क्याम्पसबाट सुरु भएको र्‍याली वालिङस्थित भकुन्डेचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

सभामा नेविसंघ नेताहरुले जनताको ढाड सेक्नेगरी गरिएको मूल्यवृद्धि तुरुन्त फिर्ता गर्न माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्