Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


डोटीमा आन्दोलनकारीद्वारा पुत्लादहनदेखि ‘प्रदेश मन्त्रालय’ घोषणासम्म (९ तस्वीर)

बुधबारदेखि आमहडतालको रुप लिएको आन्दोलनमा बिहीबार दिपायल र सिलगढीमा ठूलो संख्यामा भीड उर्लियो । बिहीबार पनि जिल्लामा प्रहरी, एम्बुलेन्स, प्रेसबाहेकका सवारी–साधनहरु चलेनन् । बजार, शिक्षण संस्था, सरकारी कार्यालय, गैह्रसरकारी संघ–संस्थालगायत सबै बन्द रहे । दिनभर आन्दोलनकारीले प्रदर्शन गरिरहे । बिहीबार दिपायलस्थित सरकारी भवनहरुमा आन्दोलनकारीहरुले ‘प्रदेश मन्त्रालय’का बोर्डहरु टाँसे भने माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं प्रदेश…