Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउने खेलमा छैन : मन्त्री प्रधान

आइतबार खोटाङ सदरमुकाम दिक्तेलमा नेपाल प्रेस युनियन दिक्तेल शाखाले गरेको पत्रकार भेटघाटमा मन्त्री प्रधानले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने अभिमत दिएकाले कांग्रेस सरकार बनाउने खेलमा नलागेको बताएका हुन । उनले बाम गठबन्धनको कारण मात्र कांग्रेस निर्वाचनमा पराजित भएको उल्लेख गरे । मन्त्री प्रधानले कांग्रेसलाई लोकतन्त्र प्रती चिन्ता गर्नेहरुले बचाउने भन्दै नेतृत्वले भने जनमतको कदर गर्न सक्नु…