Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


डा. केसीको पक्षमा सडकमै उत्रिए डा. बाबुराम भट्टराई, गगन थापा र रविन्द्र मिश्र

मंगलबार प्रहरीले डा. केसीलाई अदालतको आदेश बमोजिम सर्वोच्च अदालतमा उपस्थित गराउँदा डा. केसीका समर्थकहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए । प्रदर्शनमा पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका नेता डा. बाबुराम भट्टराई, पूर्व मन्त्री तथा कांग्रेस नेता गगन थापा, विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्र पनि सहभागी भए । विवेकशील साझा पार्टीले विज्ञप्ति नै जारी गर्दै…