Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


राजधानी माग्दै जुम्लामा राँकेजुलुस

स्थानीय टुँडिखेल मैदानको गेटबाट सुरु भएको जुलुस जिल्ला प्रशासन कार्यालय हुँदै अदालतअगाडि गएर सकिएको थियो । युवा अगुवा अनुप थापाले कर्णालीलाई मुख्यमन्त्रीभन्दा पनि राजधानी चाहिएकोमा जोड दिए । ‘मुख्यमन्त्रीको कार्यकाल पाँच वर्षको हुन्छ, सकिन्छ’–उनले भने–‘तर कर्णाली राजधानी हुँदा सदाबहार परिवर्तनतिर उन्मुख हुन्छ । त्यसैले कर्णालीको जुनसुकै जिल्लामा होला, राजधानी कर्णालीमै तोकिनुपर्छ ।’ नागरिक समाज जुम्लाले…