२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘फ्रम इन्डिया टु नेपाल्स् डेमोक्रेसी’ विमोचित


0
Shares

काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पुस्तकको विमोचन गरे ।

शंकर तिवारीले लेखेको पुस्तकमा भारतको स्वतन्त्रतादेखि नेपालको प्रजातन्त्रको उपलब्धिका विविध पक्षहरु समेटिएका छन् ।