‘फ्रम इन्डिया टु नेपाल्स् डेमोक्रेसी’ विमोचित • Image Khabar Image Khabar


‘फ्रम इन्डिया टु नेपाल्स् डेमोक्रेसी’ विमोचित


Imagekhabar
२६ जेष्ठ २०७५, शनिबार १९:०३

‘फ्रम इन्डिया टु नेपाल्स् डेमोक्रेसी’ विमोचित

काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पुस्तकको विमोचन गरे ।

शंकर तिवारीले लेखेको पुस्तकमा भारतको स्वतन्त्रतादेखि नेपालको प्रजातन्त्रको उपलब्धिका विविध पक्षहरु समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्