Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


अध्यक्ष ओली र दाहालबीच आज भेटवार्ता हुँदै, ‘चिसोपना’ अन्त्य होला ?

ओली र दाहालबीच हिजै छलफल हुने भनिए पनि दुवै नेताको व्यस्तताका कारण हुन सकेको थिएन । तर आज दुई नेताबीच छलफलको तयारी भइरहेको बताइएको छ । दुई अध्यक्षबीच पार्टी एकता र सरकार गठनको विषयमा छलफल हुने छ । त्यसैगरी राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशका विषयमा पनि छलफल गरी एउटा निष्कर्षमा पुग्ने सम्भावना रहेको बताइएको छ ।…