
सोमबार राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उनले नयाँ–नयाँ विचारहरुको खोजी गर्नुपर्ने र प्रविधि सुहाउँदो समाजवादको विकास आवश्यक रहेको बताए ।
देशको आर्थिक तथा सामाजिक विकास गर्न माथिल्लो तहबाटै परिवर्तन आवश्यक रहेकामा उनको जोड थियो ।
नयाँ शक्ति पार्टीले स्थापना दिवसको अवसर पारेर यही जेठ ३० गते युवा संगठनको पुर्नसंरचना गर्ने उद्देश्यले विशेष भेलासमेत आयोजना गर्न लागेको जानकारी पनि सो अवसरमा दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्