
नेविसंघले उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा जेल सजाय भोगिरहेका पूर्वसभासद ढुंगेललाई आममाफी दिएको विरोधमा नग्न प्रदर्शन गरेको हो ।
प्रदर्शनमा नेविसंघका अध्यक्ष नैनसिंह महरले वर्तमान सरकार अधिनायकवादतर्फ लागेको आरोपसमेत लगाए ।
आइतबार मन्त्रिपरिषदको बैठकले ढुंगेलसहित ८१६ जनालाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्