नेविसंघको नग्न प्रदर्शन • Image Khabar Image Khabar


नेविसंघको नग्न प्रदर्शन


Imagekhabar
१५ जेष्ठ २०७५, मंगलवार २१:३१

नेविसंघको नग्न प्रदर्शन

नेविसंघले उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा जेल सजाय भोगिरहेका पूर्वसभासद ढुंगेललाई आममाफी दिएको विरोधमा नग्न प्रदर्शन गरेको हो ।

प्रदर्शनमा नेविसंघका अध्यक्ष नैनसिंह महरले वर्तमान सरकार अधिनायकवादतर्फ लागेको आरोपसमेत लगाए ।

आइतबार मन्त्रिपरिषदको बैठकले ढुंगेलसहित ८१६ जनालाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्