बुधबार राजधानीमा आयोजित साक्षात्कारमा उनले ‘केही मधेसी नेताहरुको दबाब र धम्कीको भरमा चुनाव नै अवरुद्ध हुन सक्दैन’–भने । तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गर्दै रावलले चुनाव नभए देश नयाँ द्वन्द्वमा जाने दाबी गरे ।