२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पुरानै संरचनामा चुनाव, जनताको भावनाविपरीत ५ नम्बर प्रदेश टुक्र्याउन हुँदैन : शशांक


0
Shares

लमजुङको सुन्दरबजारस्थित आदर्श बाल माध्यामिक विद्यालयको हीरकजयन्ती समारोहमा बुधबार बोल्दै कोइरालाले ‘एक वर्षभित्र सबै तहको निर्वाचन गराइसक्नुपर्ने भएकाले स्थानीय चुनाव पुरानै संरचनामा गर्नु उपयुक्त हुन्छ’–भने ।

स्थानीय निर्वाचनको तीन/चार महिनापछि प्रदेश र त्यसपछि संसदको निर्वाचन गर्नुपर्ने उनको सुझाव थियो ।

स्थानीय जनताको भावनाविपरीत ५ नम्बर प्रदेश विभाजन गर्न नहुने पनि कोइरालाले बताए ।