मधेसी मोर्चाको धम्कीसँग डराएर चुनाव रोक्न हुन्न : रावल « Image Khabar


मधेसी मोर्चाको धम्कीसँग डराएर चुनाव रोक्न हुन्न : रावल


Imagekhabar
५ माघ २०७३, बुधबार १८:२५

बुधबार राजधानीमा आयोजित साक्षात्कारमा उनले ‘केही मधेसी नेताहरुको दबाब र धम्कीको भरमा चुनाव नै अवरुद्ध हुन सक्दैन’–भने ।

तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गर्दै रावलले चुनाव नभए देश नयाँ द्वन्द्वमा जाने दाबी गरे ।

 

प्रतिक्रिया दिनुहोस्