
मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा उनले सरकारले माघ १५ गतेभित्रै निर्वाचन आयोगलाई निर्वाचनसम्बन्धी ऐन, कानुनहरु दिएमात्र जेठको पहिलो साताभित्र निर्वाचन गर्न सकिने बताए ।
अन्यथा जेठमा पनि स्थानीय निर्वाचन गर्न गाह्रोपर्ने यादवले स्पस्ट पारे ।
प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय निर्वाचन दुई चरणमा सफलतापूर्वक गर्न सकिने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्