जेठअघि स्थानीय निर्वाचन सम्भव छैन : प्रमुख आयुक्त यादव « Image Khabar


जेठअघि स्थानीय निर्वाचन सम्भव छैन : प्रमुख आयुक्त यादव


Imagekhabar
४ माघ २०७३, मंगलवार १८:०९

मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा उनले सरकारले माघ १५ गतेभित्रै निर्वाचन आयोगलाई निर्वाचनसम्बन्धी ऐन, कानुनहरु दिएमात्र जेठको पहिलो साताभित्र निर्वाचन गर्न सकिने बताए ।

अन्यथा जेठमा पनि स्थानीय निर्वाचन गर्न गाह्रोपर्ने यादवले स्पस्ट पारे ।

प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय निर्वाचन दुई चरणमा सफलतापूर्वक गर्न सकिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्