२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


पुरानै मन्त्री दोहोरिन खोज्दा माओवादीमा विवाद बढ्यो

काठमाडौं, साउन १२ । आगामी सरकारको नेतृत्व गर्न लागेको नेकपा माओवादी केन्द्रमा मन्त्रीका आकांक्षी बढेपछि नेतृत्व गम्भीर संकटमा परेको छ । पार्टीबाट मन्त्री चयनका लागि हुने गरेका अनौपचारिक छलफलमा आफू पक्षधरलाई महत्वपूर्ण मन्त्रालयसहित मन्त्री बनाउने होडबाजी चलेपछि अध्यक्ष पुष्पकमल दाहाल सरकारको नेतृत्व नगर्दै संकटमा परेका हुन् । अध्यक्ष दाहालले ओली नेतृत्वको सरकारमा सहभागी तीनजना मन्त्रीलाई…