Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


कांग्रेसको विधान संशोधन मस्यौदा समितिको पहिलो बैठक सम्पन्न, सुझाव संकलन गर्ने निर्णय

काठमाडौं, भदौ ८ । नेपाली कांग्रेसको विधान संशोधन मस्यौदा समितिको बैठकले पार्टीका सबै भ्रातृ संगठन, जिल्ला सभापति र बुद्धिजीबीसँग सुझाव संकलन गर्ने निर्णय गरेको छ । मस्यौदा समितिको आज पार्टी कार्यालय सानेपामा बसेको पहिलो बैठकले संकलित सुझावलाईसमेत ध्यानमा राखेर विधान परिमार्जन गर्ने निर्णय गरेको हो । बैठकले महासमिति बैठकमा पार्टीका तर्फबाट पेश गर्ने एजेण्डा पनि…