काठमाडौं, भदौ ६ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नसकेमात्र मुलुकको विकास हुने तर्क गरेका छन् । बुधबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित स्व. भरतशमशेरको श्रद्धाञ्जलिसभामा बोल्दै उनले मुलुकको विकास गणतन्त्रमामात्र सम्भव हुने बताए । सभामा कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडैललगायतले भरतशमशेरले पार्टीमा पुर्याएको योगदान र…