काठमाडौं, भदौ ५ । राष्ट्रियसभाको मंगलबारको बैठकको शून्य समयमा रेडियो नेपालको जग्गा रेडियो नेपाललाई नै फिर्ता गर्न जोड दिइएको छ । सांसद उदया शर्मा पौडेलले ललितपुर जिल्लामा रेडियो नेपालको नाममा रहेको सो जग्गा एक निजी बसोवास निर्माण कम्पनीलाई ३० वर्षका लागि भाडामा उपलब्ध गराइएकाले रेडियो नेपाललाई नै फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराएकी हुन् । सांसद…