Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


कांग्रेसको महासमिति बैठक अन्योलमा (भिडियो)

अक्कल कुँवर/सहदीप केसी (इमेज) काठमाडौं, भदौ २ । गत चैत र वैशाख महिनामा लामो समय बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले भदौभित्र महासमिति बैठक बोलाउने निर्णय गरेको थियो । महासमितिको लागि बैठकमा प्रस्तुत् गरिने विधान संशोधनको मस्यौदा तयार भइसक्नुपर्ने हो । तर, अहिलेसम्म विधान संशोधन मस्यौदा समितिसमेत गठन हुन नसकेपछि महासमिति बैठक अनिश्चित बनेको छ…