राजविराज, चैत ३ । तराई भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार सप्तरीमा पुगेर छिन्नमस्ता भगवतीको दर्शन गरेका छन् ।
दिउँसो राजविराज हुँदै मन्दिर जानेक्रममा पूर्वराजा शाहलाई समर्थकहरुले भव्य स्वागत गरेका थिए ।
शाहले गाडीभित्रैबाट समर्थकहरुले दिएको फूलमाला लिएका थिए ।
जनकपुर, सर्लाही, सिरहा, उदयपुरको गाईघाट हुँदै सप्तरी आएका पूर्वराजा शाह छिन्नमस्ता भगवतीको दर्शनपछि झापातर्फ प्रस्थान गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्