Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


फौजदारी संहितामा संशोधन र सुधार आवश्यक : कांग्रेस

काठमाडौं, भदौ ३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले फौजदारी संहितामा रहेका विचार तथा अभिव्यक्ति एवं प्रेस र संगठित स्वतन्त्रतालाई प्रभावित पार्नसक्ने प्रावधानमा संशोधन र सुधारको आवश्यकता रहेको ठहर गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा मुलुकी ऐनको परिमार्जित संहिताबारे पार्टीको धारणा सार्वजनिक गरिएको हो । कार्यक्रममा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले चिकित्सकको…