Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


बिप्लव नेतृत्वको नेकपामाथि राजनीतिक व्यवहार गर्न डा. भट्टराईको माग

काठमाडौं, भदौ १० । नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपामाथि राजनीतिक व्यवहार गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै उनले नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पटक–पटक पक्राउ गरेर सरकारले पञ्चायतकालीन शैली अपनाएको आरोप लगाए । संयोजक भट्टराईले कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीलाई सपथबाट रोक्नु…