हेटौंडा उपमहानगरका नवनिर्वाचित प्रमुख र उपप्रमुखको शपथग्रहण र पदबहाली

मकवानपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले प्रमुख हरिबोल महत र उपप्रमुख मीना लामासहित १९ ओटै वडाका वडाध्यक्षहरु तथा वडा सदस्यहरुलाई प्रमाणपत्र दिएपछि उनीहरुले पदबहाली गरेका हुन् ।
सो अवसरमा विभिन्न राजनीतिक दलको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।