
शुक्रबार रफत सन्चार क्लबले भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा उनले चुनावमा हार र जित स्वाभाविक भएपनि माओवादीको एजेन्डा सफल भएको तर्क गरिन् ।
सरकारले कामचलाऊ नीति तथा कार्यक्रम ल्याएको भन्दै उनले यो पनि आचारसंहिताविपरीत भयो भन्नु अर्थहीन आरोपमात्रै हुने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्